मेरो किताब भित्र
कति राम्रो चित्र
यहि किताब पढेर
बन्छौ हामी मित्र !
मेरो किताबले नै
दिन्छ मलाइ ज्ञान्
यहि किताब पढेर
बन्छु स्वाभिमान !
यिनै किताबका
शब्दहरु पढि
ठुला-ठुला मान्छे
बन्छु म पनि !
सबै भन्द ठुलो कुरा
शिक्षा नै हुन्छ
शिक्षा बिना हाम्रो जीवन
अन्धकार हुन्छ !
शिक्षा नै हो हाम्रो
जीवन को आधार
शिक्षा बिना चल्दैन
यो सन्सार !!
..................my first ever poem :)
Dherai ramro kabita .
ReplyDeleteExact saying in the poem
thanks...
Deleteपहिलो कबिता पढ्दा लाग्यो म बालापनको त्यो कबिता पढ्दैछु जुन कबिताले मलाई स्कुल बुझायो मलाई पढ्न सिकायो। 😊😊
ReplyDeleteमेरो जीवन को पहिलो कविता,
Deleteसाहित्य क्षेत्र मा पहिलो पाइला
.... n hope u r @Being_a_Nepali 🙂